पछिल्लो २४ घण्टामा १ लाखको नजिक संक्रमित थपिए
काठमाडौँ । भारतमा एक दिनमै ९५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। गत २४ घण्टामा भारतमा ९५ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४४ लाख ६२ हजार पुगेको छ। भारतमा कोरोनाका कारण ७५ हजार बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार बढी रहेको छ।…
सम्पत्ती न्यूज
२५ भाद्र २०७७, बिहीबार