२८ जना उपसचिवको सरुवा (सुचिसहित)
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो । बढुवा नियुक्त भएका उपसचिवहरूमध्ये २५ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको हो । स्थानीय तहमा पदस्थापन…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७९, बिहीबार