सिडिओको आदेश लत्याउने स्वघोषित पदाधिकारीलाई कानुन लाग्दैन ?
२७ भदौ, काठमाडौ ।नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघले चुनाव गरेको नाममा संस्था कब्जा गरेको छ । एकातिर कोभिड–१९ को त्रास अर्को तिर संस्थाभित्र छलफल नै नगरी प्रक्रिया अगाडि बढाएको भन्दै सरोकारवाला इन्जिनियर सरोज कुमार उपाध्यायले काठमाडौ सिडिओ कार्यालयमा उजुरी गरिसकेपछि सिडिओ कार्यालयले हाललाई प्रक्रिया रोक्नु भनि पत्राचार गर्दागर्दै पनि सस्थापक अध्यक्ष चन्द्र साउत स्वघोषित अध्यक्ष अच्युतप्रसाद नेपालले बलमिच्याई गर्दै…
सम्पत्ती न्यूज
२७ भाद्र २०७८, आईतवार