नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकको सुधार भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, बुधबार (आज) भने बढेर बन्द भएको छ। नेप्से परिसूचक २७.९० अंक बढेर २०५८.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक बढेको छ। कारोबार…
सम्पत्ती न्यूज
१८ पुष २०८०, बुधबार