लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन
लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन काठमाडौं-गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा लोकसेवा आयोगले प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा परीक्षार्थीले नाराबाजी र प्रदर्शन गरेका हुन् । नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् । लोक सेवा आयोगले २०७६/२०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा…
सम्पत्ती न्यूज
२२ पुष २०७८, बिहीबार