नेपालको तेस्रो राष्ट्रपति काे बन्लान् ?
काठमाडौं । अब नेपालको तेस्रो राष्ट्रपति बन्ने भाग्य कसको चम्किएला भन्ने निकै चासो देखिएको छ । एमालेभित्र केही नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै तेहोर्याउन सकिन्छ कि भनेर पनि कानूनी परामर्श गरेको स्रोत बताउछ । संविधानले दुईपटकभन्दा बढी राष्ट्रपति हुन रोक लगाएका कारण त्यो संभावना देखिएन । त्यसपछि राष्ट्रपतिका लागि केही पात्रहरु चर्चामा रहन थालेका छन् । २०७९ माघ ७ गते…
सम्पत्ती न्यूज
१२ माघ २०७९, बिहीबार