जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं- नेपाली सेनालाई मित्रराष्ट्र चीनको जनमुक्ति सेनाले सहयोगस्वरूप भेरोसेल खोप तथा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छी (Hou Yanqi) ले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन्। हस्तान्तरण गरिएका सामग्रीहरूमा १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३,००,००० (तीन लाख) डोज कोभिड-१९ विरुद्धको खोप रहेको नेपाली सेनाले जनाएको…
सम्पत्ती न्यूज
२२ कार्तिक २०७८, सोमबार