पहिरोमा पुरिएर मरेका एकै घरका ९ जनाको सामुहिक दाहसंस्कार, दागबत्ति आफन्तिले दिए
स्याङ्जा । स्याङ्जाको पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको सामुहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको हो ।नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार