कार्यालयमै यौनलीला गर्ने प्रशासकीय अधिकृतलाई बाह्रदशीमा हाजिर गर्न रोक
काठमाडौं । कार्यकक्षमै महिला कर्मचारीसंग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईएको छ ।अस्ति शुक्रवार बसेको बाह्रदशी गाउँकार्यपालिकाको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको पालिका स्रोतले जनाएको छ । इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरिएको छ । लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमा अश्लील गतिविधि गरेको भनिएको भिडियो…
सम्पत्ती न्यूज
२४ भाद्र २०८०, आईतवार