माल्दिभ्सको टापुमा नेपाली चेलीलाई ‘बन्धक’ बनाउने प्रयास:
माले, माल्दिभ्स। वैदेशिक रोजगारीका लागि माल्दिभ्सको राजधानी माले नजिकैको तिनोदु (Thinadhoo) टापुमा आएकी एक नेपाली महिला सुशीला कुमारी चौधरी डरलाग्दो अवस्थाबाट गुज्रिएकी छन्। एक पसलमा काम गर्न भनेर आफ्नो साथीमार्फत माल्दिभ्स पुगेकी सुशीलालाई आएको केही दिनमै शङ्कास्पद घटनाले त्रसित बनाएपछि उनलाई काम छाडेर नेपाल फर्किन निकै सङ्घर्ष गर्नुपरेको छ। यो घटनाले माल्दिभ्सको टापु क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा र त्यहाँको…
सम्पत्ती न्यूज
३० मंसिर २०८२, सोमबार