एमालेले संसद् अवरोध तथा विभिन्न विषयको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै
काठमाडौं। नेकपा (एमाले) ले आज संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा आज एमालेले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ ः४५ बजे गरिने बताइएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार