दलितमाथि भेदभाव गर्न पाउँदैनन्ः नेपाल
२१ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता कसैले पनि दलितमाथि भेदभाव अत्याचार गर्न नपाउने बताएकौ छ। उनले दलितमाथि छुवाछुत, विभेद गर्ने एकीकृत समाजवादीको सदस्य, कार्यकर्ता हुन नसक्ने स्पष्ट पारेका छन्। नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कि चेतनाले मान्छे सुध्रिन्छ कि कानुनले मानिस तह लाग्छ।’ उनले दलित…
सम्पत्ती न्यूज
२१ भाद्र २०७९, मंगलवार