एआईजीका दुई पद रिक्त, यी ३ जनाको प्रतिस्पर्धा
काठामाडौँ । तत्काल नेपाल प्रहरीमा एआईजीका दुई पद रिक्त रहेका छन् । सरकारले रिक्त एआईजी पदलाई पनि बढुवामार्फत पुर्ण गर्ने तयारीमा लागेको छ । तत्कालै नयाँ प्रहरी महानिरीक्षक नियुक्त पनि गरिसकेको छ । महानिरीक्षक पश्चाल सरकार एआईजीमा पनि बढुवाको तयारी गरेको छ। एआईजीको लागि प्रतिस्पर्धामा को—को? दुई रिक्त पदका लागि तीन डिआईजीबीच चर्को प्रतिस्पर्धा छ। बरियता र योग्यताका आधारमा निरजबहादुर…
सम्पत्ती न्यूज
२८ असार २०७७, आईतवार