पोखरामा भएको विमान दुर्घटनामा ७२ जना यात्रु नाम खुल्यो (नामसहित)
काठमाडौं,१ माघ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । सम्पति न्यूजकाे प्राप्त जानकारी अनुसार मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए…
सम्पत्ती न्यूज
१ माघ २०७९, आईतवार