बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
काठमाडौं । केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज राजीनामा दिएका छन् । अब, बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि बाटो खुला भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर कट्टेलले राजीनामा दिएका हुन् । यसअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराए पनि उनले राजीनामा दिएका हुन् । आजै…
सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार