प्रदेश २: नेकपा एसबाट सहभागी दुई मन्त्रीको शपथ
प्रदेश २: नेकपा एसबाट सहभागी दुई मन्त्रीको शपथ जनकपुरधाम-प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन् । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् । आइतबार बिहान जनकपुरधामस्थित…
सम्पत्ती न्यूज
५ मंसिर २०७८, आईतवार