उद्योग परिसंघद्वारा दुई नयाँ समिति गठन
नेपाल उद्योग परिसंघले दुई नयाँ समिति गठन गरेको छ ।नेपाल उद्योग परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा वीरेन्द्रराज पाण्डे कोअर्डिनेटिङ उपाध्यक्ष रहने गरी पूर्वाधार समिति गठन गरेको हो । नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि समितिले सरोकारवाला निकायसँग मिलेर…
सम्पत्ती न्यूज
९ आश्विन २०७८, शनिबार