संसदीय समिति सभापतिहरूको शपथ ग्रहण साढे ४ बजे हुने
काठमाडौँ । प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरूको शपथ अपराह्न साढे साढे ४ बजे हुने भएको छ । कृषि समितिको हलमा सभापतिहरूको शपथको कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । १० मध्ये ९ समितिको सभापतिमा सर्वसम्मत चयन भइसकेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनतम पार्टीका अब्दुश खान र रास्वपाका गणेश पराजुलीबीच अहिले चुनाव हुँदैछ…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार