मकवानपुरमा भारी वर्षाको सम्भावना
काठमाडौं । मकवानपुरमा आइतबार बिहान भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा मकवानपुर गढी, हेटौँडा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्र भई बहने कर्रा, सम्रीलगायत खोलाहरूमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा आज…
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार