कञ्चनपुरको एक वडा कार्यालयमा आगजनी
कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी भएको छ। अज्ञात समूहले राति आगजनी गरेका छन्। आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ। कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए। कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार