नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ। नेप्सेमा आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार