पाँच गम्भीर अभियोगमा दुर्गा प्रसाईंविरुद्ध बयान सुरु
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध पाँचवटा विभिन्न अभियोगमा बयान लिन थालिएको छ। जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा सोमबारदेखि प्रसाईँको बयान लिने काम अघि बढाइएको हो । सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार सोमबार समय अभावका कारण छोटो समय मात्र बयान लिइएको थियो भने मङ्गलवारदेखि थप विस्तृत रूपमा बयान लिने…
सम्पत्ती न्यूज
९ बैशाख २०८२, मंगलवार