स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ । ब्युरोका प्रवक्ता दीपक अवस्थीले नेपाललाई सोधपुछका लागि बोलाइएको पुष्टि गरे । हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने । नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको…
सम्पत्ती न्यूज
९ माघ २०८२, बिहीबार