श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या
काठमाडौँ । मोरङको रङ्गेली–५, बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार रङ्गेली नगरपालिका-५, बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५, धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरी आफूूले आत्महत्या गरेका हुन् । मुकेश राति नै ससुराली पुुगेका थिए ।…
सम्पत्ती न्यूज
२१ माघ २०८२, मंगलवार