आधिकारिकता माग्दै दाहाल–नेपाल पक्ष
काठमाडौंः नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चुनाव चिह्नको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी गर्ने भएको छ। गत माघ ११ गते निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता नदिएपछि दाहाल–नेपाल पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ लाई आधार बनाउँदै निर्वाचन आयोग जाने निष्कर्ष मा पुगेको हो। आयोगले नेकपाका दुवै पक्षले पुस ५ गतेयता गरेका छुट्टाछुट्टै बैठक र निर्णयलाई अवैधानिक ठहर गरी…
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार