एसियाको आर्थिक वृद्धिदर ०.१, ६० वर्ष यताकै न्यूनः एडीबी
काठमाडौं । चालु आर्थिक २०२० मा एसियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमात्रै हुने एसियाली विकास बैंकले अनुमान प्रक्षेपण गरेको छ । सियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक)को पूरक प्रकाशन सार्वजनिक गर्दै एडीबीले कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण आर्थिक गतिविधिहरुमा असर पर्नुका साथै बाह्य मागमा समेत कमी आएको तथ्यलाई दृष्टिगत गर्दै आर्थिक वृद्धिदर अनुमान संशोधन गरेको हो । एडीबीले नेपालको आर्थिक…
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार