प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्नेछ । बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ लगायत पाँच विधेयक टेबुल गरिने कार्यसूची छ। बैठकमा ‘विनियोजन’, ‘आर्थिक’ र ‘राष्ट्र ऋण उठाउने’ विधेयक (२०८२) राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित पेस गरिनेछ। उद्योगमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति…
सम्पत्ती न्यूज
२३ असार २०८२, सोमबार