तराईको जाडो: तर गोविन्द उपर नारायण !
तराईको जाडो: तर गोविन्द उपर नारायण ! महोत्तरी-जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण !’ यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’ बुझिन्छ । गोविन्द र नारायण दुवै हिन्दू परम्परामा भगवान् विष्णुका नाउँ हुँदा ओढ्ने, ओछ्याउने दुवै तिनै हुन् भन्ने उक्तिको भाव बन्छ । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो…
सम्पत्ती न्यूज
९ पुष २०७८, शुक्रबार