नेकपा अध्यक्ष दाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाई आज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा आज (मंगलबार) हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै समीर हायुले रिट दायर गरेका थिए । नेपाल ल क्याम्पसमा अध्ययनरत हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गरेका थिए। प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र,…
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार