सातवटै प्रदेशका प्रमुख सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न
हेटौडा-सातवटै प्रदेशका प्रमुख सचिवहरुको समन्वय बैठक सम्पन्न भएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम गत मंसिर २६ र २७ गते बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्री कृण्ण प्रसाद शर्मा खनाल,नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी तथा नेपाल सरकारका सचिव लगायत…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार