यी हुन् संघीयताको औचित्य पुष्टि गर्ने मेयर, जसले पालिकाको खर्च मै पठाए दुई युवालाई पाईलट पढ्न
काठमाडौँ । संघीयता को औचित्य पुष्टि गर्दै रुकुम पश्चिम आठबिसकोट गाउँपालिकाका मेयर गोर्खबहादुर केसीले पालिका कै खर्चमा दुई युवालाई पाइलट पढ्न पठाएका छन् । उनले जिल्लाका दुई युवालाई गाउँपालिकाकै खर्चमा पाईलट पढ्न पठाएका हुन् । अहिले ती युवा पाइलट बनिसकेका छन् । मेयर केसीले २६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीलाई ५०–५० लाख लगानी फिलिपिन्स गरेर पढ्न पठाएका…
सम्पत्ती न्यूज
३ पुष २०७७, शुक्रबार