गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन
काठमाडौँ । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । मङ्गलवार गाई मार्न पाईदैन, कानूनको पालना गर लगायतका नारासहित काठमाडौँको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा सहभागी विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भइरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए । ‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ ।…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार