एनसेल को खरिदबिक्री सम्झौता यथास्थितिमा स्विकार गर्न मिल्दैन छानबिन समितिको निष्कर्ष (प्रतिवेदनसहित)
काठमाडौ । यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।उक्त प्रतिवेदनको सारमा एनसेलको खरिदबिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने भन्ने रहेको अध्ययन समितिका संयोजक टंकमणी शर्माले पत्रकार सम्मेलनमा बताउनुभयो । ‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि…
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार