ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी
ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी काठमाडौँ– उखुकिसान ले रकम पाएनन सो रकमले अर्बौंको होटल खोलेर ब्यापार चलिरहेको छ । किसानको रकम तत्कालै दिने भन्दै उद्योग मन्त्रालयले गरेको वार्ता समितिले लेखेको सहमतिमा मसी सुकेको छैन । तर किसानको रकममा राइदाइ गर्नेको होटलमा प्रधानमन्त्री सम्मका ब्यक्तिलाई बोलाएर बैठक बसाल्छ्न । राजनीतिक पहुचका आधारमा उखु किसानको पैसा भुक्तानी गर्ने वार्ता समितिको…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार