म्यान्मार र थाइल्यान्डमा ७.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । म्यानमार शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का थाइल्याण्डसम्म महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको केन्द्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु सगाइङ सहरको उत्तर–पश्चिम १६ किमी (१० माइल) टाढा, १० किमी गहिराइमा रहेको जनाइएको छ। यस भूकम्पका शक्तिशाली धक्का थाइल्यान्ड र दक्षिण–पश्चिम चीनको युनान प्रान्तसम्म महसुस गरिएको…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार