सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारकै अग्रता
काठमाडौं - सर्लाही कविलासी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ब्रम्हदेव रायले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार ब्रम्हदेव रायले चार हजार ४९४ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । जनता समाजवादी पार्टी, नेपालका रामनरेश रायले ३ हजार १५४ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल किशोर यादवले एक हजार ७९९…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार