सुदूरपश्चिम प्रदेशः ३१ अर्ब ६२ करोडको बजेट
सुदूरपश्चिम। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका लागि को बजेट ल्याएका हुन् । उनले दिउँसो ४ बजेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभामा करिब डेढ घण्टा लामो भाषणमार्फत आगामी वर्षको बजेट प्रस्तुत गरे । मन्त्री पालले असार १ गते…
सम्पत्ती न्यूज
२ असार २०८१, शनिबार