प्रदेश १ को प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग
विराटनगर - नेपाली कांग्रेस र एमालेले आज (आइतबार) बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेर सभामुखलाई निवेदन दिएका छन्। बैठक रोक्नका लागि काङ्ग्रेस र एमालेले लिखित निवेदन दिएको छ । तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्। त्यस्तै नेकपा एमालेले विभिन्न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार