सूर्यदर्शन सहकारीपीडितले सभापति खतिवडालाई बुझाए ज्ञापनपत्र
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी पीडितले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठलगायतले सभापति खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् । संयोजक श्रेष्ठले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रभावित पीडित निक्षेपकर्ताहरूको बचत फिर्ता गराउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् । उक्त ज्ञापनपत्रमा १८ हजार ७०० वचतकर्ताको लगभग १ अर्ब ४० करोड…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार