१७ जना शाखा अधिकृतको सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ती अधिकृतहरुको सरुवा गरेको हो । अभि भूषण सुमन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कुशना शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गम्भीर सिंह विष्ट र भाष्कर दाहाल गृह मन्त्रालयबाट संघीय मामिला तथा सामान्य…
सम्पत्ती न्यूज
११ आश्विन २०८०, बिहीबार