सुन तस्करीमा पक्राउ परेका चिनियासँग भेटियो भारतीय आधार कार्ड
काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए। तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार