४०औँ जन्मजयन्तीको उपलक्ष्यमा झमकलाई घर हस्तान्तरण
काठमाडौँ । साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ। शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिनुभयो। “घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्यायसम्म सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो। विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार