बर्षा बाढीबाट रौतहटमा घर डुबानको संख्या १२ सय ४५ : ३ को मृत्यु
रौतहट १३ असोज। गत बिहिबार देखी परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ। आईतवार बिभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ।जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यस्तै परोहा नगरपालिका…
सम्पत्ती न्यूज
१३ आश्विन २०८१, आईतवार