बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको मूल्य निरन्तर दोस्रो दिन बढेको हो । मंगलबार सुन तोलामा दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला…
सम्पत्ती न्यूज
२५ चैत्र २०८२, बुधबार