लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ। मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन्। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले…
सम्पत्ती न्यूज
३० श्रावण २०७७, शुक्रबार