पूर्वराजालाई सांसद न्यौपानेको चुनौती- सत्तामा फर्किने इच्छा भए चुनाव लड्नुस्
काठमाडौं । कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै सत्तामा फर्किने इच्छा भए २०८४ को चूनावमा भाग लिन सुझाव दिएका हुन् । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले नभइ जनताको शक्तिले आएको भन्दै…
सम्पत्ती न्यूज
११ फाल्गुन २०८१, आईतवार