एफएमटीले गर्यो ४८ पूर्व फुटबलरलाई सम्मानित
काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा बुधबार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरूलाई सम्मान गरेको छ। एफएमटीले पुरुषतर्फ सन् १९७९ देखि १९८३ सम्म तथा महिलातर्फ २०१० सम्म राष्ट्रिय टिमबाट खेलेका २७ पुरुष खेलाडी र २० महिला खेलाडीलाई सम्मानित गरेको हो। सम्मानित हुने खेलाडीमा पुरुषतर्फ गणेश थापा, कृष्णबहादुर थापा, श्रीराम रंजितकार, धीरेन्द्र कुमार प्रधान, भक्तराज कर्णिकार, मानबहादुर मल्ल,…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार