रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकममा भने सुधार
काठमाडौं । नेप्से बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा झरेको हो । आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ…
सम्पत्ती न्यूज
१ असार २०७९, बुधबार