चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोकीदा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको दुर्घटनामा गरि १९ जना घाइते भएका हुन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना…
सम्पत्ती न्यूज
२२ चैत्र २०७७, आईतवार