पुष्पलालको सम्झना गर्दै भक्तपुरमा भब्य रक्तदान कार्यक्रम
भक्तपुर । जिल्ला समिति भक्तपुरले आज भव्य खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ४२ औँ पुष्पला स्मृति दिवसको उपलक्ष्यमा पुष्पलालको सम्झना गर्दै समितिले रक्तदान कार्यक्रम गरेको हो। कोभिड १९ कोरोना भाइरसको महामारीमा र बाढी पहिरोमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष धुब्रराज बिष्टले बताउनुभयो । रक्त दान कार्यक्रममा ७१ जना…
सम्पत्ती न्यूज
३ श्रावण २०७७, शनिबार